रामेछापको सेलेघाटमा टिफर दुर्घटना,चालकको घटनास्थलमै मृत्यु
रामेछापको सेलेघाटमा टिफर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार(आज) बिहान करिब ११ बजेको समयमा मन्थली नगरपालिका वडा नं ६ सेलेघाट सिल्लीबजार स्थित सुनकोशी मरिन ड्राईभर्सनको टिफर दुर्घटना भएको हो । बा २ क ४५०७ नम्बरको टिफर काम गर्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको हो । उक्त […]