डिभिजन वन कार्यालय रामेछाप भ्रष्टाचारको अखडा बन्दै

वनका कर्मचारी, विचौलिया र ठेकेदाबीचको घुसखोरी, अवैध साँठगाँठका कारण रामेछापका किसानले आफ्नै जग्गामा उत्पादन भएका खयरको उचित मूल्य पाउन सकेका छैनन् । पछिल्लो समय रामेछापमा किसानको जग्गामा उत्पादित खयर किन्न विभिन्न जिल्लाबाट ठेकेदारहरु आउने गरेका छन् । खयरको कारोबार ठेकेदासँग जोडिएर ठेकेदार र किसानको बीचमा मध्यस्थता निर्वाह गर्ने स्थानीय केही बिचौलियाहरुको सक्रीयता पनि त्यत्तिकै देखिन्छ […]

काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका

रामेछाप हुँदै सुनसरी पुगेका चारवटा मालबाहक ट्रक नियन्त्रण पछिको छानबिनमा काठ तस्करीको खुलासा भएको छ । रामेछापबाट सिन्धुली हुँदै सुनसरी पुगेका चार ट्रक अनुसन्धानको क्रममा खयर काठ तस्करीको खुलासा भएको हो । प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिइएका ति ट्रकबारे छानबिन थालिएपछि काठ तस्करीको विषय बाहिर आएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीकाअनुसार सम्बन्धित […]

रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म अर्थात यो एक वर्षभरीको अवधिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा नगरपालिकाका बरिष्ठ अधिकृत एवं सूचना अधिकारी होम बहादुर थापाले जानकारी गराउनुभयो । उहाँले […]

रामेछापको कल्लेरीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ९ जना घाइते

रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनमा परी मन्थली नगरपालिका–७ की अन्दाजी वर्ष ५५ कि माया बि.क.को मृत्यु भएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मङ्लवार (आज) साँझ भएको दुर्घटनामा घाइते भएकालाई उद्दार […]

रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो । संघको नवौँ स्थापना दिवसको अवसरमा आज(मंगलबार) अस्पतालमा बेड भर्ना भएका ६ जना बिरामीलाई स्याउ,केरा,आँप,बिस्कुट र जुस वितरण गरिएको रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङ्गले बताउनुभयो । रामेछाप […]

रामेछाप सुकाजोरका कुमार आले मगरको उपचारको लागी सहयोगको अपिल

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका कुमार आले मगर उपचार खर्चको अभावमा अस्पतालको वेडमा छट्पटाइ रहेका छन । आर्थिक अवस्था निकै कमजोर रहेको आले मगरको परिवारले उपचारको लागी सहयोग गर्न अपिल गरेका छन । कामको शिलशिलामा पोखरामा बसोबास गर्दै आएका आले मगर पानी ट्यांकी सफा गर्ने क्रममा चिप्लिएर घरको छतबाट खस्दा उहाँको टाउकोमा गम्भीर […]

रामेछाप नगरपालिकामा तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकामा एक दिने तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न छ । नगरपालिकाले नगरका जनप्र्रतिनिधी,कर्मचारी,विद्यालयका प्रधानाध्यापक र स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको हो । रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेको अध्यक्षता र रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तालिमको उद्धेश्यबारे रामेछाप नगरपालिकाका निवर्तमान उपप्रमुख सृजना खड्काले प्रष्ट पार्नुभयो । रामेछाप […]

रामेछापको गोठगाउँमा आयोजना सम्पन्न भएको महिना दिन नबित्दै भत्किन थाल्यो

रामेछापको रामेछाप रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँस्थित गोठपानीमा निर्माण भएको सडक स्तरोन्नति आयोजनाको काम सम्पन्न भएको महिना दिन नबित्दै भत्किन थालेको छ । चालु आर्थिक वर्ष २०८०।८१ मा बाग्मती प्रदेश सरकारको स्वीकृत कार्यक्रमबाट रामेछाप नगरपालिकाको वडा नं. १ गोठपानीमा सडक स्तरोन्नतिको लागि विनियोति बजेटबाट निर्माण सम्पन्न भएको आयोजनाको महिना दिन नबित्दै मेसिनरी वाल भासिएर […]

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद दाहालले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष […]

विचारको उच्चताबाेध र सफल प्रयाेग

कुनै पनि विचार वा दर्शन(फिलाेसफी) मूलत:कुनै पनि राज्य तथा समाजलाई गति दिन वा समाजमा भएका थुप्रै बहुअायामिक महत्वकांक्षाहरुलाई सम्बाेधन गर्नका लागि।सजिलाे हाेस् भनेर स्थापित गरेका हुन्छन्। बिशेषत:ती बिचार र दर्शनहरुले लामाे समयकाे कालखण्डरुमा समाज सँगै राज्यकाे बिकाशक्रमलाई कसरी जाेडेर हेर्न सक्छ।र त्यसले समाजकाे गतिलाई बृहत्तर हितमा लानकाे लागि समयअनुकुल काम गर्न सकेकाे छकि?छैन भन्ने कुराले […]