परदेशीको पिडा – कविता

हजारौँ माईल टाढा करोडौं डाडाहरु पार गर्दै उछिनदै बादल भन्दा माथी पंछीहरूको भिडमा मिसीएर बादलसगै हराएर् निसासिने यो मरुभूमिमा घामको तातो राप र चापले भरिएको यो देखावटी सुन्दर शहरमा प्रवेश गर्दै गर्दा हरेक कुराहरु छुटने अनि टूटने गर्दो रहेछ । महोदय यहाँ त आफ्नै पराइ हुदो रहेछ,घरकै यादले मात्र मुटुमा छुदो रहेछ । नेपाली नै […]

रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामेछापले ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज ६२ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा रामेछाप अस्पतालमा भर्ना भएका ११ जना बिरामीलाई फलफूल वितरण गरिएको हो । रामेछाप नगरपालिकाका प्रबक्ता समिर कार्की,रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङ्ग,अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.केशव श्रेष्ठ सहितको उपस्थितीमा फलफूल वितरण […]

बिस्कुट उद्योग चलाइरहेकी तारा देवीको सफलता र संघर्ष

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँमा जन्मिएकी तारा देवी श्रेष्ठको चार जनाको परिवार छ । उनलाई पैसा आवश्यकता परेको बेला आफन्तले सापटी नदिएको कारण व्यवसायमा लाग्ने प्रेरण मिल्यो । उनले रामेछाप बजारमा ताम्राकार बेकरी उद्योग संचालन गरेकी छिन् । उनको श्रीमान पहिला देखी नै विष्कुट कारखानामा काम गर्दै आएकाले पनि उनले श्रीमानको सहयोमा विष्कुट […]

बालिकालाई यौन व्यवसायमा लगाउने रामेछापका गोरे र सिन्धुलीका राजु पक्राउ

बालिकाहरुलाई यौन व्यसायमा लगाएको आरोपमा रामेछाप र सिन्धुलीका दुई पुरुष पक्राउ परेका छन् ।काठमाडौँमा होटल सञ्चालन गर्दै आएका उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका ८ का २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४२ वर्षीय राजु शाही रहेका छन् । काठमाण्डौँको कोटेश्वरमा कमलामाई […]

मिल्ती खोलामा आएको बाढीले लाखौँको क्षति

रामेछाप र दोलखा जिल्लाको सिमानामा रहेको मिल्ती खोलामा आएको अविरल वर्षा पछिको बाढीले लाखौँको क्षति भएको छ । शनिवार बेलुका करिब ८ बजे तिर आएको बाढीले युवराज खत्री, सरोज तामाङ, विकास मगर, गणेश खड्का, देवेन्द्र मगरको घर टहरा बगाएको हो । रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाले कपडा पसल र किराना पसलको सामाग्री बगाउँदा […]

रामेछापमा पहिरोमा पुरिएर हराइरहेका ४ जनाको खाजी कार्य जारी,६ जनाको शव फेला

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखखर्क स्थित पहरी गाउँमा पहिरोमा पुरिएर बेपत्ता भएका ४ जनाको खोजी कार्य जारी छ । पहिरोमा परी बेपत्ता रहेकी ७६ वर्षिय फड्की पहरी,५५ वर्षका काले पहरी,५४ वर्षकी झ्याकिरी पहरी र २३ वर्षकी बिन्दा पहरीको खोजी कार्य भइरहेको छ । घटनास्थलमा नेपाली सेना,नेपाल प्रहरी र स्थानियले खोजी कार्य जारी राखेका छन । […]

रामेछापमा पहिरोमा पुरिएका ६ जनाको शव फेला,४ जना अझै बेपत्ता

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखखर्क स्थित पहरी गाउँमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । गएराति सो क्षेत्रमा झरेको ठूलो पहिरोले ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ६ जनाको शव फेला परेको छ भने एक जना घाइतेको उद्धार गरीएको छ । […]

रामेछापमा पहिरोमा पुरिएका दुईजनाको शव फेला,एक जना घाइतेको उद्धार

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर लेखखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । गएराति सो क्षेत्रमा झरेको ठूलो पहिरोले केही घरहरु बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार २ जनाको शव फेला परेको छ भने एक जना घाइतेको उद्धार गरीएको छ । सोही ठाउँकी वर्ष ३० की […]

रामेछापमा योग अभ्यास गर्नेको सङ्ख्या बढ्दै

स्वस्थ रहनका लागि योगको महत्व बढ्दै गएको छ । विभिन्न कारणले मानिस अस्वस्थ हुने क्रम बढेसँगै योगतर्फको आकर्षण अझ बढेको हो । रामेछापमा स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनका लागि योग साधना केन्द्रमा दैनिक योग गर्न जानेको सङ्ख्या बढिरहेको छ । विशेष गरी बजार क्षेत्रका नागरिक योग अभ्यासका लागि साधना केन्द्रहरूमा पुग्ने गरेका छन् । जिल्लामा […]

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली नगरपालिका पहिलो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा रामेछापका आठ स्थानीय तहमध्ये मन्थली नगरपालिका पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार जारी गरेको नतिजा अनुसार ७४.५० अङ्क सहित मन्थली नगरपालिका पहिलो भएको हो । मन्थली नगरपालिकाले प्रशासकीय प्रबन्धमा कुल अङ्कको ८.५ अङ्क¸सङ्गठन तथा प्रशासनमा ७ अङ्क¸वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५ अङ्क¸ वित्तीय […]