हामी भीड मानसिकताबाट बच्नुपर्छ

डा. केदार कार्की। ईसापूर्व चौथो शताब्दीमा प्लेटोले लोकतन्त्रलाई यी शब्दहरूले सजाएका थिए। यस महान दार्शनिकको विचार थियो कि लोकतन्त्र सुशासनको लागि उपयुक्त प्रणाली होइन। उनले लोकतन्त्रलाई भिडतन्त्रको रूपमा व्याख्या गरे किनभने यस प्रणालीमा सक्षम र बुद्धिमान मानिसहरूले भन्दा अयोग्य भिडले शासन गर्छ। प्लेटोका अनुसार, सबैभन्दा राम्रो शासन प्रणाली अभिजात वर्ग हो। उनका अनुसार, अभिजात वर्गमा, […]

के राजतन्त्र भ्रष्ट लोकतन्त्र भन्दा राम्रो हुन्छ ?

डा. केदार कार्की। लोकतन्त्र अन्य राज्य प्रणालीहरू भन्दा राम्रो छ किनकि यो जनताको शासन हो। विश्वले विगतका तीता अनुभवहरूबाट सिकेर लोकतान्त्रिक प्रणालीलाई जन्म दिएको छ। धेरै साना–ठूला क्रान्तिहरूबाट जन्मिए पनि, आधुनिक संसदीय लोकतन्त्र विश्वमा धेरै सुस्त गतिमा विकसित भएको छ। यी पनि जनताको इच्छालाई प्रतिनिधित्व गर्ने यस प्रणालीका केही आधारभूत विशेषताहरू हुन सक्छन्। १. शक्ति […]

राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगर कमिटीको अध्यक्षमा संजिव आले चयन

राष्ट्रिय युवा संघ नेपाल, रामेछाप नगर कमिटीको अध्यक्षमा संजिव आले चयन हुनुभएको छ । शनिबार भएको तेस्रो नगर अधिवेशनबाट सर्वसम्मत रूपमा आले अध्यक्षमा चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा अप्सरा कार्की,सचिवमा रमेश लामा,उप–सचिवमा जिवन तामाङ र भुमिका श्रेष्ठ पनि सर्वसम्मत रूपमा चयन भएका हुन । कमिटीको सदस्यहरूमा क्रमश : बिनोद बुढाथोकी,मोहन श्रेष्ठ,ठाकुरदाश श्रेष्ठ,दिनेश बिक,टिकाराम लामा,नर बहादुर […]

रामेछाप नगरपालिका-५ का आगलागि पिडितलाई राहत वितरण

रामेछापको रामेछाप नगरपालिका ५ रामपुरको बसन्तपुर ठिउरे स्वाराबेसीको सामुदायिक बनमा लागेको डढेलोका कारण घर गोठ गुमाएका परिवारलाई रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले बुधबार राहत वितरण गरेका छन् । नगर प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बालकुमारी कार्की थापा सहित रेडक्रसका प्रतिनिधिहरुले रामपुर पुगेर घरबार विहिन हुन पुगेका पविारलाई त्रिपाल, खाद्यान्न र अन्य […]

भूमि समस्या समाधानका लागी रामेछाप नगरपालिकामा अभिमुखीकरण कार्यक्रम

रामेछापको रामेछाप नगरपालिकामा भूमि समस्या समाधानका लागी भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले अहिलेको आयोगले तिव्रताका साथ काम गर्नुपर्ने बताउनुभयो । विगतमा आयोगहरु बन्ने तर काम चाहिँ नहुने गरेको भन्दै उहाँले अहिलेको अयोगले जुनसुकै अवस्थामा पनि काम […]

सुनापती गाउँपालिकामा बन्यो आधारभूत अस्पताल,छिट्टै संचालनमा आउने

रामेछापको सुनापति गाउँपालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न भएर बुधबार निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरेको छ । ८ करोड ८३ लाख ९३ हजार २४ रुपैया ४ पैसा लागतमा भवन निर्माण सम्पन्न भएको हो । वि एण्ड वि आर एण्ड सि एस विल्डर्स नामक निर्माण कम्पनीले भवन निर्माणको काम गरेको हो । २०७८ वैशाख २५ मा सम्झौता […]

मन्थली क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित

मन्थली क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित हुनुभएको छ । मङ्गलवार भएको स्ववियु निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा थापा निर्वाचित हुनुभएको हो । थापाले २ सय ७ मत पाएर स्ववियु अध्यक्षमा निर्वाचित हुँदा नेविसङ्घका विपुल रोकाले १ सय ५२ मत पाउनुभयो । अखिल क्रान्तिकारीका अध्यक्ष […]

सामुदायिक वनमा आगो लगाउने रामेछाप देउरालीका वृद्ध पक्राउ

सामुदायिक वनमा आगो लगाउने रामेछाप देउरालीका एक वृद्ध पक्राउ परेका छन । रामेछाप नगरपालिका –२ देउराली सिरुवारी स्थित भिर पाखामा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय ७२ वर्षीय हरि बहादुर मगरलाई पक्राउ गरेको हो । मगरले चैत ४ गते साँझको समयमा भिर पाखामा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कौशल न्यौपानेले […]

रामेछापमा एसईईको सबै तयारी पूरा,२७ सय विद्यार्थीले परीक्षा दिँदै

यहि चैत्र ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जानकारी दिएको छ । दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा यो वर्षको एसइई परीक्षाका लागि १९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । यो वर्ष रामेछापबाट दुई हजार ७०० बढी विद्यार्थीले एसइई […]

छाडा कुकुर बेसहारा पशु या जनजीवन दोषी को ?

डा. केदार कार्की वरिष्ठ पशु चिकित्सक। आवारा जनावर भन्नाले सडकमै जन्मिएका र कहिल्यै आफ्नो स्वामित्वमा नराखिएका, घर नभेटिएका र सडकमा घुम्न थालेका हराएका जनावर, घरबाट निकालिएका वा सडकमा छाडिएका त्यागिएका जनावर, मालिकले त्यागेका जनावर, कुनै पनि सरकारी वा गैरसरकारी संस्था, पशु चिकित्सा अस्पताल, गोशाला वा दुग्ध फार्मले त्यागेका जनावरलाई बेकार जनावर भनेर परिभाषित गरिन्छ।आवारा जनावरहरू […]