राष्ट्रिय धान दिवस ०८२ र आर्थिक प्रभाव

डा.केदार कार्की। सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारा तय गरेको छ। खाद्य सुरक्षाका लागि धान उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको कृषि विभागले जानकारी दिएको हो। नेपाल मा वर्ष २०६६ देखिकिसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार […]

सुकाजोरमा १० दिने जुस उत्पादन तथा बजारीकरण तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा १० दिने जुस उत्पादन तथा बजारीकरण तालिम सम्पन्न भएको छ । तालिममा वडा नं ७ र ८ का ३५ भन्दा बढी नागरीकहरु सहभागी थिए । रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको समन्वयमा बाग्मती प्रदेश सरकारले विनियोजन गरेको ७ लाख बजेटबाट तालिम संचालन गरिएको […]

रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस मनाइयो

रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । दिवसको अवसरमा रामेछाप अस्पताल परिशरमा विभिन्न प्रजातीका वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय रामेछाप र र भू तथा जलधार व्यवस्थापन कार्यालय रामेछापको आयोजनामा वृक्षारोपण दिवस मनाइएको हो । अस्पताल परिशरमा विभिन्न प्रजातीका एक सय भन्दा बढी विरुवा रोपिएको डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशंकर […]

यस्तो छ रामेछापको लिखुतामाकोशी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १५ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष केशव महतले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष महतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा हालसम्म गाउँपालिकाको करको दायरामा नआएको ढुङ्गा,गिट्टी,वालुवा,स्लेट, ढुङगा, खरी लगाएत खनिज जन्य बस्तुको निकासिलार्ई करको दायरामा ल्याईने […]

गोकुलगंगा गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औँ गाउँसभा अधिवेशनमार्फत अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। यस वर्ष गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तय गरेको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको […]

रामेछापको गोकुलगंगा गाउँपालिकाका उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

रामेछापको गोकुलगंगा गाउँपालिकाले १७ औँ गाउँसभा तथा अधिवेशनको अवसरमा कक्षा ५ र ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई दोसल्ला ओढाएर, कदरपत्र र नगद सहित सम्मान गरेको छ । उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गर्नुका साथै उनिहरुलाई मार्गदर्शन गर्ने शिक्षकहरूलाई समेत कदर पत्र सहित सम्मान गरिएको हो । पालिका स्तरको परीक्षामा उत्कृष्ट नतिजा दिन […]

संसद भवनमा – कविता

संसद भवनमा खास कुरा केही छैन दुर्योधनको जस्तो मथिङ्गल सुन्दर फूलहरुको बगैँचामाथि सुकिला मुकिला देखिने कुरुप पदचाप आधी आकाश जस्तो छोपिराखेको छ उज्यालो दिन नसक्ने पूँजीबादीहरुको कैद भित्र माथिमाथि उभ्याइएको घर कस्तो अश्लीलता हो शिवरात्रीमा पशुपतितिर नाङ्गा बाबाहरुको नग्नताभन्दा बढी प्रधानमन्त्रीको देशवासीको नाममा सम्बोधन, ब्यङ्ग्यात्मक प्रस्तुतिको प्रहसन जस्तो हे,संसद महोदय सोध्न मन लागेको छ तपाईंको […]

निर्माण सम्पन्न हुनै लाग्दा भत्कियो पुल

रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ कुनाउरीदेखि वडा नं ७ भटौलीको ठेडिखोलासम्म तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ। स्थानीयका अनुसार मन्थली–७ मुगिटार नजिक आइतबार बिहान निर्माणाधीन पुलको एक स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको हो। यसअघि गत वैशाख २६ गते पनि सोही स्ल्याबमा क्षति पुगेको थियो, जसको मर्मत कार्य भइरहेको थियो। २०७८/७९ मा सडक […]

सेती देवी मावी सालुले मनायो ६५ औ बार्षिक उत्सब

रामेछापको मन्थली नगरपालिका ४ मा रहेको सेती देवी माध्यमिक विद्यालय सालुले आफ्नोस्थापनाको ६५ औ बार्षिक उत्सब शुक्रवार बिबिध कार्यक्रम गरि मनाएको छ । मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको बार्षिकउत्सवमा बिद्यालयको बिकासमा योगदान गर्ने,  उत्कृष्ट कार्य गर्ने शिक्षक शिक्षिकालाई सम्मानगर्नुका साथै उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । बार्षिक […]

बाढीको जोखिमबाट सतर्क रहन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी नदी किनारमा वसोवास गर्ने नागरीकहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विहिबार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो । चीनको तिब्बत क्षेत्रमा असार ७ गते सम्म भारी बर्षा हुने र त्यसबेला सुनकोशी नदीमा बाढीको उच्च जोखिम हुने भएकाले सुनकोशी आसपासको क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च […]