सहकारीका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम दिइएको छ । सो तालिम मंगलबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख न्यौपानेले तालिममा सिकेको […]

हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित युवा हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ परेका छन् । रामेछापको सुनापती गाउँपालिका ४ घर भइ काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ बस्ने २९ वर्षीय प्रविण तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ का २९ वर्षीय दिपेन्द्र भुजेल, सर्लाहीको बाग्मती गाउँपालिका–३ घर भइ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक […]

सहकारी संचालकहरुलाई क्षमता विकास तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम सोमबार (आज) सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर व्यवस्थित रुपमा सहकारी चलाउन आग्रह गर्नुभयो । सहकारी संचालकहरुको मागको आधारमा नगरले योजना तथा कार्यक्रम तयार गर्ने उहाँको भनाई […]

सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका पुरुष बेपत्ता

सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका एक पुरुष बेपत्ता भएका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ९ का वर्ष अन्दाजी ५० का कृष्ण बहादुर भुजेल नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका हुन । आईतबार दिउँसो २ः३० बजेको समयमा नदीमा माछा मार्न गएका भुजेल नदीमा डुबेका हुन । उनको खाजी कार्य जारी रहेको वडा नं […]

रामेछाप नगरपालिकामा सहकारी संचालकहरुलाई क्षमता विकास तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम आईतबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रवक्ता कार्कीले सहकारीहरु निती र विधिमा […]

आत्मपीडा- कविता

यो हिरासतभित्र म छु कैद भएर कैँयौ समय मेरो इन्द्रीयहरुलाई निश्क्रिय र उत्तेजनाहीन यो स्थितिबाट कुनै बाटोहरुमा साघुँरो गोरेटोमा अटाइनअटाई हिँडिरहेको मेरो पाइतालालाई फगत निरीहताको सम्पूर्ण परिभाषामा हिर्काउँदै असत्यबीच मुक्त गर्न चाहन्छु मुर्खहरुबीच चुपचाप बाँच्नु असत्यहरुबीच मौनता साँध्नु मेरो मस्तिष्क दुस्वप्न भइरहेको छ जिन्दगीलाई समाधितिर धकेलिरहनु थुप्रै समाधि क्षणहरुको वरण गर्दै बाँच्नु शब्दहरुको झिरले घोचेर […]

दोरम्बा शैलुङ गाउँपालिकामा कालोपत्रे सडक छैन : अध्यक्ष मोक्तान

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका जिल्लाको सुन्दर अनि प्रकृतिले दिएको वरदान हो भन्दा फरक नपर्ला । सुन्दर सय थुम्का शैलुङ यहि पालिकामा पर्छ । धार्मिक,सांस्कृतिक,प्राकृतिक र ऐतिहासिक रुपमा यो पालिका अब्बल छ । आफैमा सुन्दर यो पालिकालाई अझै सुन्दर बनाउन के कस्तो कामहरु भैरहेका छन ? पालिकामा भैरहेको विकास र परिवर्तनमा रहेर गाउँपालिकाका अध्यक्ष मैन कुमार […]

नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल शिक्षक संघ जिल्ला समिति रामेछापले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ । संघले ३५ औँ स्थापना दिवसको अवसरमा रामेछाप अस्पतालमा वेड भर्ना भएर उपचार गराई रहेका बिरामीलाई फलफूल वितरण गरेको हो । सोमबार(आज) अस्पतालका १५ जना बिरामीलाई फलफूल वितरण गरिएको नेपाल शिक्षक संघ रामेछापका सचिव मेघ प्रसाद भट्टराईले बताउनुभयो । बिरामीहरुलाई स्याउ,केरा,जुस […]

रामेछापको उमाकुण्ड गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

रामेछापको उमाकुण्ड गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । उभौली पर्वको अवसरमा पालिकाले मंगलबार सार्वजनिक बिदा दिएको हो । सोमबार परेको उभौली पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । उमाकुण्ड गाउँपालिकामा अधिकांश किराँत समुदायका सुनुवार जातिहरुको बासोबास रहेको छ । सोही कारण मंगलबार उभौली पर्व (स्याँदर पिदार) को अवसरमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका […]

हजुरको रेडियो रामेछाप नगद सहित सम्मानित

रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो १०२.१ मेगाहर्ज सम्मानित भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालय जङ्गी अड्डा भद्रकालीले रेडियोलाई नगद सहित कदर पत्रले सम्मानित गरेको हो । विगत लामो समयदेखि अविछिन्न रुपमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रशारण गरी नागरीक–सैनिक सम्बन्ध विस्तारमा रेडियोले पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै भविष्यमा समेत निरन्तर […]