मेरो बालापनको दशैं
कमल एक्चै मगर (चलचित्र निर्देशक) दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड हो अरुको जस्तै मेरो पनि । अहिले पनि दशैं आउँछ तर पहिले-पहिले गाउँमा दशैं आउँदा जुन रमाइलो, उत्साह र आत्मीयता हुन्थ्यो त्यो आज धेरै हदसम्म हराइसकेको जस्तो लाग्छ। ती दिनहरू सम्झिँदा अझै पनि मन भक्कानिन्छ। दशैं नजिकिँदै गर्दा गाउँमा वातावरण नै फरक हुन्थ्यो। खेतमा फुलेका […]

