खाँडादेवीमा विकासले गति लिएको छ अध्यक्ष : ज्ञान कुमार श्रेष्ठ

रामेछापको खाँडादेवी गाउँपालिकाले शिक्षा,स्वास्थ्य,सडक,कृषि,खानेपानी लगायत विकासको मुख्य पूर्वाधारहरुलाई प्राथमिकता दिएर काम गरिरहेको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनको लागी समेत काम गरिरहेको छ । खाँडादेवी मन्दिर अवस्थित यो पालिकामा देखिनेगरी विकासका कामहरु भएका छन । हरेक वडा तथा टोलबस्तीसम्म सहजै पुग्न सकिने सडक निर्माण गरिएको छ । गाउँपालिकाको मुख्य सडक कालोपत्रे भएको । वितेको दुई वर्षमा […]

रामेछाप सल्लेका तामाङ्गको साउदीमा मृत्यु,शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अपिल

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ सल्लेका सन्तोष कुमार तामाङ्गको साउदी अरबमा सवारी दुर्घटनामापरी मृत्यु भएको छ । यहि जेठ १८ गते सवारी चालक रहेका तामाङ्गको दुर्घटनामापरी ज्यान गएको उनको परिवारीक श्रोतले जानकारी दिएको छ । ३४ वर्षिय तामाङ्ग रोजगारीको शिलशिलामा विगत ३ महिनादेखी साउदीमा सवारी चालकको रुपमा कार्यरत थिए । मृतक तामाङ्गका भाई तिर्थ […]

रामेछापका स्थानिय तहहरुले संघीय सरकारबाट ३ अर्ब ३३ करोड अनुदान पाउने

आगामी आर्थिक वर्ष २०८२/०८३ मा रामेछाप जिल्लाका स्थानिय तहहरुले संघीय सरकारबाट ३ अर्ब ३३ करोड अनुदान पाउने भएको छ । जिल्लाका ८ स्थानीय तहले संघीय सरकारबाट ३ अर्ब ३३ करोड २६ लाख अनुदान पाउने भएका हुन् । सशर्त अनुदान वापत २ अर्ब ८ करोड ४७ लाख पाउने भएको छ भने समानीकरणतर्फ १ अर्ब ४ करोड […]

गणतन्त्र दिवसको अवसरमा रामेछाप बजार सरसफाई

गणतन्त्र दिवस २०८२ को अवसरमा रामेछाप बजार सरसफाई गरिएको छ । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजार सरसफाई गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई,नगर प्रवक्ता समिर कार्की,वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्ग सहित नगरका कर्मचारी,प्रहरी,स्थानियको सहभागीतामा वृहत बजार सरसफाई कार्यक्रम भएको हो । सैनीक स्मृती […]

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसः रामेछापमा फलफूल वितरण,दीप प्रज्वलन

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस रामेछापमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले स्थापना दिवको अवसरमा मंगलबार बिहान मन्थली अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो । मन्थली अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका बिरामीलाई स्याउ,केरा,जुस वितरण गरिएको नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताउनुभयो […]

रामेछाप नगरपालिकामा कफी बनाउने तालिम र फेसन डिजाईन तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा मंगलबार (आज) देखी कफी बनाउने तालिम र फेसन डिजाईन तालिम सुरु भएको छ । ७ दिने कफी बनाउने तालिम र १५ दिने फेसन डिजाईन सम्बन्धि तालिम सुरु भएको नगरपालिकाका उद्योग तथा राजश्व शाखाका प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिनुभयो । तालिममा नगरपालिकाको वडा नं ६,७,८ र ९ का सम्बन्धित पेशा व्यवसाय गरिरहेका १९ […]

रामेछाप बोलङ्ग बोलङ्गका दलित समुदायलाई पञ्चेबाजा वितरण

रामेछापको रामेछाप नगरपालिकाले वडा नं ४ हिमगंगा बोलङ्ग बोलङ्गका दलित समुदायलाई पञ्चेबाजा वितरण गरिएको छ । विपन्न दलित शसक्तिकरण कार्यक्रम अन्तर्गत सो ठाउँका दलित समुदायलाई पञ्चेबाजा वितरण गरिएका हो । सनाई,दमाहा,झ्याम्टा लगायतको एक सेट पुरै बाजा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो । बाजा बजाएरै उनिहरुलाई जिविकोपार्जनमा सहयोग पुगोस र […]

रामेछाप गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरे

रामेछापको मन्थली नगरपालिका १२ गेलु एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । शुक्रबार बेलुका ४: ३० बजे तिर ६१ वर्षका मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्र बुढाथोकीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले हत्या पश्चात् खिम्ती प्रहरी चौकीमा आत्मा समर्पण […]

सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका भुजेलको शव फेला

रामेछापको रामेछाप नगरपालिका–९ का ५१ वर्षीय प्रेम बहादुर भुजेल सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव शुक्रबार (आज) फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, मिति २०८२ साल जेठ ४ गते दिउँसो करिब २ः१५ बजे भुजेल सुनकोशी नदीमा माछा मार्न गएका थिए । सोही दिनदेखि उनि बेपत्ता थिए […]

हामी हेर्न लायक सुनापती बनाउने गरी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ्ग

रामेछापको सुनापति गाउँपालिकामा तिव्र गतिमा विकास निर्माणको कामहरु भैरहेको छ । ५ वटा वडाहरु रहेको पालिकाको हरेक वडासम्म सहज रुपमा पुग्न सकिनेगरी सडकहरु निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र हिलेदेवीमा कालोपत्रे सडक छ । हिलेदेवी बजारलाई व्यवस्थित बनाइएको छ । हिलेदेवीमै अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । अब छिट्टै डाक्टर सहितको सेवा संचालनमा ल्याउने […]