कोरोनाको जोखिमबीच रामेछापमा लाग्यो हाट (फोटो फिचर)

कोरोनाको जोखिमबीच रामेछापमा लाग्यो हाट (फोटो फिचर)

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ मा हरेक हप्ताको विहिबार हाट लाग्ने गर्छ । कोरोना भाईरसबाट बच्न सरकारले गरेको लकडाउनको बेला केहि महिना हाट नलागेपनि आज निकै भिडभाडका साथ हाट लागिरहेको छ । हाटमा किनमेल गर्ने र केहि व्यक्तिहरु घुमफिर गर्ने उद्धेश्यका साथ हाट बजारमा आउने गरेका छन । हाटमा उपस्थित भएका केहि व्यक्तिहरु बाहेक धेरैले न त मास्क लगाएका छन न त समाजिक दुरी नै कायम गरेका छन ।

विहिबारे हाटको दृश्य तस्विरमा   : 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार