मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा बोहरा चयन 

मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा बोहरा चयन 

मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमन बोहरा चयन हुनुभएको छ । आज मन्थलीमा भएको अधिवेशनबाट बोहराको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा मोहन कुमार सुनुवार,सचीवमा राजु विक्रम बस्नेत,कोषाध्यक्षमा दुर्गा रोका,सदस्यहरुमा क्रमशः भवानी खड्का,सुविना केसी,लाल बहादुर माझी,केसरी थापा मगर र लेख बहादुर श्रेष्ठ चयन हुनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार