रामेछाप नगरपालिका ३ मा कांग्रेसबाट दल ब प्रधान विजयी

रामेछाप नगरपालिका ३ मा कांग्रेसबाट दल ब प्रधान विजयी

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार दल ब प्रधान विजयी हुनुभएको छ । आज विहान सार्वजनिक मतपरिणाम अनुसार प्रधानले ६३९ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका राम कु खत्रीले ६ सय २६ मत प्राप्त गर्नुभयो । यस अघि उक्त वडामा एमालेले जितेको थियो । रामेछाप नगरपालिकामा अहिलेसम्म कांग्रेसले वडा नं १ र ३,माओवादीले २ नं वडामा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार