निश्पक्ष रुपमा कलम चलाउन पत्रकारलाई उपप्रमुख खड्काको आग्रह (भिडियो)

समाज परिवर्तनमा पत्रकारहरुको भुमिका निकै महत्वपुर्ण रहेको भनाई

निश्पक्ष रुपमा कलम चलाउन पत्रकारलाई उपप्रमुख खड्काको आग्रह (भिडियो)

समाज परिवर्तनमा पत्रकारहरुको भुमिका निकै महत्वपुर्ण रहेको भनाई

रामेछापको रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ । रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियोले आयोजना गरेको ७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो ।

https://www.youtube.com/watch?v=MFn_TDi3zaQ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार