नेपाल शिक्षक सङ्घ गोकुलगंगाको दोस्रो अधिवेशन सम्पन्न, घिमिरेको अध्यक्षतामा २३ सदस्य कार्यसमिती चयन

नेपाल शिक्षक सङ्घ गोकुलगंगाको दोस्रो अधिवेशन सम्पन्न, घिमिरेको अध्यक्षतामा २३ सदस्य कार्यसमिती चयन

नेपाल शिक्षक सङ्घ रामेछाप गोकुलगंगा गाउँपालिका स्तरीय दोस्रो अधिवेशन सम्पन्न भएको छ ।  शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिती पनि चयन गरेको छ । रामप्रसाद घिमिरेको अध्यक्षतामा २३ सदस्य कार्यसमिती चयन गरिएको हो ।

१. अध्यक्ष :-रामप्रसाद घिमिरे
२.उपाध्यक्ष (म.) :-नमि खड्का
३. उपाध्यक्ष :-राजकुमार खड्का “ख”
४.सचिव :-रामजी खड्का
५.सचिव अर्थ :-कमलबहादुर कार्की
६.सहसचिव :-नारायणबहादुर कार्की
७. सहसचिव (म.):-कृष्णकुमारी माेक्तान
८.सहसचिव अर्थ :-धनबहादुर बस्नेत
९.सहसचिव समावेशी :-महेश चाैधरी
१०.सहसचिव समावेशी :-खडकबहादुर खड्का
सदस्य प्रत्यक वडा बाट
११.भक्तबहादुर कार्की
१२.सरिता कार्की
१३.पानुर्वा शेर्पा
१४.सारदा घिमिरे
१५.सन्ताेष खड्का
१६.सुनिता सुनुवार
सदस्य तीन महिला सहित ७ जना
१७.मेनुका खड्का
१८.रविना खड्का
१९.बिमा खड्का
२०.डम्बरबहादुर कार्की
२१.दिनेशकुमार शाह
२२.सर्मिला बस्नेत
२३.मञ्जु बस्नेत कार्की

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार