रामेछाप खाँडादेवीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछाप खाँडादेवीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरसका कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खाडादेबि गाउँपालिका ५ का ४४ बर्षिय पुरुषको उपचारको क्रममा गए राति १२ बजे धुलिखेल अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । उनलाई जेष्ठ ३० गते कोरोना संक्रमणको पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार