गोठगाउँ स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर प्रदान

गोठगाउँ स्वास्थ्य चौकीलाई अक्सिजन सिलिन्डर प्रदान

नेपाली कांग्रेस रामेछापका नेता एवं समाजसेवी रत्न कार्कीले रामेछापको रामेछाप नगरपालिका वडा नं १ को स्वास्थ्य चौकीलाई एक थान अक्सिजन सिलिन्डर प्रदान गर्नुभएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामेछाप प्रदेश ‘क’बाट गत निर्वाचनमा कांग्रेसका प्रत्यासी उम्मेदवार समेत रहेका कार्कीले नगरपालिकामा संक्रमित बढदै गएपछि अक्सिजन सिलिन्डर पठाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार