आजबाट नयाँ वर्ष २०७८ सुरु

आजबाट नयाँ वर्ष २०७८ सुरु

आजबाट नयाँ वर्ष २०७८ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमाशुभकामनाआदानप्रदान गरी मनाइरहेका छन् ।आज हरेक व्यक्तिले गतवर्ष गरेकाकामको सफलता र असफलतामूल्याङ्कन गरी नयाँ योजनाको संकल्पगर्ने गर्दछन् । नयाँवर्षको अवसरमा सरकारले सार्वजनिकविदासमेत दिएको छ । नयाँवर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिकदलका नेताहरूले देश–विदेशमा रहेका समस्त नेपालीहरुमाशुभकानाव्यक्त गरेका छन् । तर, कोरोनामहामारीकाकारण यसवर्ष बजारमाखासै चहलपहल देखिएको छैन । पछिल्लो समय मुलुकमा बढ्दो कोरोनाको जोखिमकाकारण सरकारले नयाँवर्षलाई घरमै मनाउनआग्रह गरेको छ । भिडभाड हुने स्थानमानजान र भिडभाड नगर्न भन्दै सरकारले कोरोनाको जोखिमबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालनागर्न पनिआग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार