पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।मध्यराति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ तिर्नु पर्नेछ ।खाना पकाउने एलपी ग्यासमा भने मूल्य बढाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार