रामेछापको फर्पुमा रुखबाट लडेर वृद्धको मृत्यु

रामेछापको फर्पुमा रुखबाट लडेर वृद्धको मृत्यु

रामेछापको फर्पुमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नक्बर ६ फर्पुका ८२ बर्षिय दिपवहादुर खड्काको रुखबाट लडेर ज्यान गएको वडाअध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिनुभएको छ । हिजो घर नजिकैको बारीमा घाँस झार्ने क्रममा रुखबाट लडे्का वृद्धलाई रामेछापमा उपचार सम्भव नभएपछि थप उपचारका लागी काठमाण्डौं लैजाने क्रममा वृद्धको बाटैमा ज्यान गएको वडाअध्यक्ष सुनुवारले ईरोमछाप अनलाईनलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार