नागरिकको कोरोनाभाइरसको जाँच र उपचारको जिम्मालिन सरकारलाई आग्रह

नागरिकको कोरोनाभाइरसको जाँच र उपचारको जिम्मालिन सरकारलाई आग्रह

नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना सङ्क्रमितनागरिकले आफ्नै खर्चमाउपचार गर्नुपर्ने सरकारले गरेको निर्णय लज्जास्पदभएको भन्दै निर्णय सच्याउन सरकारसँग मागगर्नुभएको छ ।  प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकारको यस्तो निर्णयले सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार, कर्तव्यविमुख छ भन्ने देखिएको आरोप लगाउनुभएको छ । सभापति देउवाले नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवानिःशुल्कप्राप्तगर्ने अधिकार प्रत्याभूत गरेको उल्लेख गर्दै कालोबजारी, महंगी, मिसावट, कृत्रिमअभाव, भ्रष्टाचार र बेथितिउग्ररुपले प्रकट भएकोसमेत बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार