प्रतिनिधि सभाका उम्मेदवार मोहन कार्किले ठोसेवाट गरे मतदान

प्रतिनिधि सभाका उम्मेदवार मोहन कार्किले ठोसेवाट गरे मतदान

रामेछाप जिल्लावाट प्रतिनिधि सभाको उम्मेदवार रहेका मोहन कार्किले ठोसेवाट मतदान गरेका छन् । कार्किको  चुनाव चिन्ह   हशिया तारा रहेकोे छ । उनको घर साविकको ठोसे गा. बि. स. वाडन ८ डाडा गाउँ हो ।

रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र ५ जना सहित २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा क मा ११ जना र प्रदेशसभा ख मा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश क मा ८७ हजार ६३३ र प्रदेश ख मा ९२ हजार ४७३ जना गरी जिल्लामा एक लाख ८० हजार १०६ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार