रामेछापको प्रितीमा ट्याक्टर पल्टिदाँ एकको मृत्यु

रामेछापको प्रितीमा ट्याक्टर पल्टिदाँ एकको मृत्यु

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ को प्रितीमा ट्याक्टर पल्टिदाँ एक जनाको ज्यान गएको छ ।

लिखुको बेनी मेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडा भन्ने ठाउँमा पल्टीदाँ ट्याक्टरमा सवार स्थानीय प्रेमबहादुर सुनुवारको घटनास्थलमै ज्यान गएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

घटनामा अन्य तीन जना घाइते भएका छन् । घाईते मध्य एक जनालाई थप उपचारको लागी काठमाण्डौँ पठाइएको छ । घाइते दुईजनाको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार