लोक गायक कुमार कार्कीको ‘न मेरो घरबार भो, न मेरो दरबार भो’(भिडियो) सहित

लोक गायक कुमार कार्कीको ‘न मेरो घरबार भो, न मेरो दरबार भो’(भिडियो) सहित

लोक गायक कुमार कार्कीको ‘न मेरो घरबार भो न मेरो दरबार भो’बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष समेत रहेका लोक गायक कार्कीको नयाँ गित बजारमा आएको हो ।

‘न मेरो घरबार भो न मेरो दरबार भो’बोलको गितमा गायक कार्की र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ । अनिता बस्नेतको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गितमा नेत्र अर्यालको शब्द र कुमार कार्कीको संगीत रहेको छ ।

उक्त गीतमा अनिता बस्नेत, बिक्रान्त बस्नेत, कुशल बिष्ट, सविना आचार्य लगायत चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

गितको भिडियो हेर्नुहोस : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार