राम कुमार नेपालीको आवाजमा कस्तो मान्छे तिमी त’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

राम कुमार नेपालीको आवाजमा कस्तो मान्छे तिमी त’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

गायक रामकुमार नेपाली र एलिना चौहानको स्वरमा रहेको ‘कस्तो मुन्छे तिमी त’ बोलको गीत सार्वजनिक भएको छ । रामचन्द्र बोगटीको शब्द तथा संगीतमा रहेको उक्त गीत शुक्रबार बोगटीको आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सास्कृतिक स्वभावकी शिक्षिका तथा आधुनिकतामा रमाउने विद्यार्थी बीचको प्रेमप्रसंगलाई देखाइएको उक्त गीतमा उसा उप्रेती र सुधिर श्रेष्ठले अभिनय गरेका छन् । संगीन सञ्जय श्रीपालले एरेन्ज गरेका हुन् भने गोविन्द ओलीले रेकर्ड गरेका हुन् । गीतको भिडियोमा निशान बानियाँले निर्देशन गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार