कार्तिक १२ गतेदेखी मन्थलीमा १५ वर्ष मुनिको प्रथम अखिल कप पुरुष फुटबल प्रतियोगिता हुने
यहि कार्तिक १२ गतेदेखी रामेछापमा प्रथम अखिल कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम मन्थलीमा १५ वर्ष मुनिको प्रथम अखिल कप पुरुष फुटबल प्रतियोगिता संचालन गर्न लागिएको आयोजक अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिनुभयो । अनेरास्ववियु रामेछाप खेलकुद विभागको व्यवस्थापनमा अनेरास्ववियु रामेछापले यहि कार्तिक १२ गतेदेखी १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न […]