कोरोना सङ्क्रमण न्युनीकरणमा रामेछापका स्थानीय तह सक्रिय
रामेछापमा कोरोना सङ्क्रमणको दर बढेपछि स्थानीय तहहरु सङ्क्रमण न्यूनिकरणमा सक्रिय भएका छन् । जिल्लामा कोरोनाको दोस्रो लहरका कारण सङ्क्रमण दर बढ्दै जादा ८ वटै स्थानीय तहहरु सङ्क्रमण न्यूनिकरणमा जुटेका हुन् । कोरोना सङ्क्रमितहरुको पहिचान, ओसारपसार तथा उपचार र आइसोलेसनमा राख्नेदेखि पूर्वाधार विकाससम्ममा स्थानीय तहहरु क्रियाशील बनेका छन् । बढ्दो सङ्क्रमणको लहरलाई रोकथाम तथा न्यूनीकरण गर्न […]