सुकाजोरमा पहिले र अहिलेको विकास हेरौँँन : वडाअध्यक्ष कार्की
रामेछापको रामेछाप नगरपलिका वडा नं ७ सुकाजोर समिर कार्की वडाअध्यक्षमा निर्वाचित भएपछि विकासले गति लिएको छ । सुकाजोरमा एक घर एक टयाङकी वितरण कार्यक्रम निकै लोकप्रिय बन्यो । सुख्खा ग्रस्त क्षेत्रमा यस कार्यक्रमले पानी संकलन गर्न निकै सहज भएको स्थानियहरुले बताएका छन । भालुखोप भिउ टावर,कवर्ड हल,सुकाजोर डिप बोरिङ जस्ता नगरकै गौरवका योजनाहरु वडा नं […]

