नेत्रावती डवजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई हुने बारे सूचना !
श्री सरोकारवालाहरु सबै, प्रस्तुत विषयमा यस नेत्रावती डवजोङ गाउँ कार्यपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम तपशिल बमोजिमको मिति स्थान र समयमा हुने भएकोले सम्बन्धित सबैमा जानकारीको लागी सादर अनुरोध गर्दछौँ । तपशिलमिति : २०७७/०३/१६ गतेस्थान : बुद्ध आ.वि, वडा नं ३ सेमजोङ ।समय : बिहान ११ ०० बजेदेखी