बिरामीको मृत्युपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव, प्रहरी परिचालन

स्वास्थ्यसमाचार/ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामी महिलाको मृत्युपछि अवस्था तनावग्रस्त बनेको छ । पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीय भिमी साढुको सोमबार बिहान मृत्यु भएको हो । आफन्तले भने डाक्टरको लापरबाहीका कारण ज्यान गएको भन्दै शव समेत उठाउन मानेका छैनन् । मृतकका आफन्तलाई के कारणले मृत्यु […]

तिलोत्तमा ८ करहियामा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन्

बिन्दु भट्टराई स्वास्थ्यसमाचार  /तिलोत्तमा नगरपालिका करहिया आयुर्वेद शाखाको आयोजनामा गांउघर तथा शहरी आयुर्वेद क्लिनिक उद्धघाटन गरिएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालयका का प्रमुख डा। नलिननाथ तिवारी उदघाटन गर्दे आयुर्वेद औषधिलाई बेवास्था गर्दा एक रोगबाट अर्को रोगलाई निम्तो दिने काम भैरहेको बताए ।आयुर्वेदमा ज्ञान अभाबको कारण आयुर्वेद पछि परेको बताए । पहिले ८० प्रतिसत सर्ने रोगबाट […]