रामेछापमा थपिए ५२ जना कोरोना संक्रमित,आज ४५ जना निको
रामेछाप जिल्लामा आज ५२ जना कोरोना संक्रमित थपिएका छ्न । प्राथमिकता स्व्ाास्थ्य केन्द्र मन्थलीमा पिसिआर परिक्षण गराएका ३१ जनामा आज कोरोना संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा २ जना , रामेछाप नगरपालिकामा १६ जना, लिखु तामाकोसी गाउँपालिकामा १ जना , प्राथमिक स्व्ाास्थ्य केन्द्र मन्थलीमा १ जना र खाँडादेवि गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य […]