रामेछाप मन्थलीका २० महिलाले पाए फेसन डिजाईन तालीम
रामेछाप सदरमुकाम मन्थली बजारमा रहेर सिलाई कटाई तथा विभिन्न ब्यवसाय गर्दै आएका २० जना महिलाले १५ दिने एड्भान्स तालिम पाएका छन् । उनिहरुलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघले एड्भान्स लेडिज डिजाइन कटिङ सिलाई तालिम दिएको हो । टेलर ब्यवसाय मार्फत आय आर्जन गर्दै आएका महिला दिदीबहिनीहरुलाई थप क्षमतावान वनाउने र उनिहरुको आय आर्जन थप […]

