नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्दै आएको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । धनुषाका ६० वर्षका पुरुष, धनुषाकै ५० वर्षकापुरुष, काभ्रे पाँचखालका ५० वर्षका महिला र सिन्धुपाल्चोक बाह्रबिसेका ८४ वर्षका पुरुषको मृत्यु भएसंगै मृतकको संख्या […]