गठन भएको ८८ औँ दिनमा आज सरकारले पूर्णता पाउँदै
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीको नाम बुझाएपछि मन्त्रिपरिषद्ले आज पूणर्ता पाउने भएको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयलगायत अरु भागबण्डा मिलेसँगै आज बिहानसम्ममा मन्त्रीको नाम दिन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलहरूलाई भन्नुभएको छ । त्यसैअनुसार हिजो बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुङ्ग्याउने जिम्मा […]