रामेछाप नगरपालिकामा पीपीआर विरुद्धको खोप अभियान जारी

रामेछापको रामेछाप नगरपालिकामा बाख्रालाई लाग्ने पीपीआर रोगविरुद्धको खोप अभियान चलिरहेको छ । पीपीआर नियन्त्रण तथा रोकथामका लागि सो खोप अभियान संचालन गरिएको नगरपालिकाका पशु स्वास्थ्य अधिकृत काजी शेर्पाले जानकारी दिनुभयो । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता परिचालन गरी अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । पीपीआर बाख्रामा लाग्ने एक खालको हैजा हो । यो रोग लागेपछि बाख्रालाई […]

रामेछापको ओख्रेनी र रामपुरमा भएको महिला प्रजनन स्वास्थ्य शिविरमा २९० जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुर र वडा नं ६ ओख्रेनीमा महिला प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । रामेछाप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा २ सय ९० जनाले सेवा लिएका हुन । यहि १९ गते शनिबार रामपुर स्वास्थ्य चौकी र २० गते आइतबार ओख्रेनी स्वास्थ्य चौकीमा निशुल्क महिला प्रजनन स्वास्थ्य शिविर संचालन […]

जिल्ला स्वास्थ्य कार्यालय रामेछापद्वारा सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान

जिल्ला स्वास्थ्य कार्यालय रामेछापले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार वडा कार्यालयमा एक कार्यक्रम गरी विभिन्न सामाग्री सहित जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीको समन्वयमा वडाका ८० वर्ष नाघेका ८४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो […]

रामेछाप नगरपालिकामा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा मेसिनद्वारा दुना टपरी बनाउने तालिम शुक्रबार(आज) बाट सुरु भएको छ । रामेछाप विजनेश एण्ड प्रोफेशनल वमेनको आयोजना र रामेछाप नगरपालिकाको समन्वयमा ७ दिने दुना टपरी बनाउने तालिम सुरु भएको हो । तलिम उद्धघाटन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले वन जंगल,पाखापखेरामा खेर गैरहेका सालको पातलाई प्रयोगगरी महिलालाई स्वरोजगार बनाउने उद्धेश्यले […]

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ ले बाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको छ । आज(शुक्रबार) वडा कार्यालयमा वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्गले ४ जना खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको हो । गएको पुस २४ गते सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा […]

रामेछापमा आगोलागी नियन्त्रणको पूर्वतयारी शुन्य

अब गर्मीयाम सुरु हुँदैछ । गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम पनि बढी हुन्छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि पूर्वतयारी भने शुन्य देखिएको छ । चैत बैशाखमा सुख्खा हुने, बोटबिरुवाका पात झर्ने र हावाहुरी समेत बढी चल्ने हुनाले भएकाले आगलागीको बढी जोखिम हुन्छ । खासगरी यो समयमा रामेछापका बनजङ्गल घाँसे पाखाहरूमा बढी आगलागी हुने गरेका […]

मन्थली बाहेक रामेछापका अन्य स्थानिय तहमा छैन दमकल,आगलागी हुँदा करडौँको क्षती

रामेछाप जिल्ला सुख्खाग्रस्त क्षेत्र हो । यहाँ हरेक वर्ष आगोलागीका घटनाहरु हुने गरेका छन । आगोलागीले हरेक वर्ष वनजंगल,पशुपंक्षी,धनमाल र मानविय क्षती समेत हुने गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा २०७८ चैत्र १२ गते भएको आगलागीमा परेर ११ घर जलेर नष्ट भयो । गत वर्ष पनि जिल्ला अस्पताल नजिकैको जंगलमा लागेको डढेलोले […]

रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा दादुरा–रुबेलाको खोप अभियान सुरु

रामेछाप जिल्लाको २ वटा स्थानियतहमा आज(आईतबार) देखी दादुरा–रुबेला विरुद्धको खोप अभियानमा सुरु भएको छ । रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकाका सबै वडाहरुमा खोप अभियान सुरु भएको हो । आज(आईतबार) देखी फागुन १५ गतेसम्म ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पताल रामेछापमा रहेको खोप […]

ट्राफिक प्रहरी रामेछापले ७ महिनाको अवधिमा उठायो ४५ लाख बढी राजश्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ७ महिनाको अवधिमा ४५ लाख बढी राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधन कारबाहीबाट उक्त राजश्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाइका अनुसार ट्राफिक नियम विपरीत सञ्चालन भएका […]

रामेछाप नगरपालिकाका १८ सय बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

रामेछापको रामेछाप नगरपालिकाका १८ सय बढी बालबालिकलाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । रामेछाप नगरपालिकाको ९ वटै वडाहरुका १८ सय २० जना बालबालिकालाई खोप लगाइने छ । रामेछाप नगरपालिकामा आज(शनिबार) भएको पालिका स्तरीय खोप समन्वय समिति एवं सरोकारवालाहरुको लागी बैठक तथा अभिमुखिकरण कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको […]