रामेछाप अस्पतालमा यहि मंसिर २३ गते विशेषज्ञ चिकित्सकले सेवा दिने
रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन । अस्पतालमा विशेषज्ञ÷विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । यहि मंसिर २३ गते आईतबार मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ,मानसिक तथा नशा रोग विशेषज्ञ,नाक कान तथा […]