स्वास्थ्यको हाकिम चढ्ने गाडी १० वर्षदेखी बिरामी
जनस्वास्थ्य कार्यालय रामेछापको प्राङ्गणमा बा १ झ ८६९३ नम्बरको गाडी बेवारिसे अवस्थामा छ । २०७२ सालदेखी थला परेको गाडी १० वर्ष वितिसक्दा पनि थलामै छ । कार्यालय प्रमुख(हाकिम)चढ्ने सो गाडी मर्मत नहुँदा बेवारिसे बनेको हो । जनस्वास्थ्य कार्यालयका सहायक कम्प्युटर अपरेटर सुमन मोक्तानका अनुसार ईन्जिन बिग्रीएर थन्किएको गाडी अहिलेसम्म मर्मत हुन नसकेको हो । सो […]

