रामेछापमा यहि कार्तिक ११ र १२ गते खुल्ला पुरुष फुटबल प्रतियोगिता हुँदै
रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ टुँडिखेलमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । शैले शिखर युवा क्लब रामेछाप नगरपालिका ७ सिम्लेको आयोजना र डि.आर.एम अटो स्पेयर पार्ट एण्ड वर्कशपको सह आयोजनामा प्रतियोगिता हुन लागेको हो । यहि कार्तिक ११ र १२ गते दुई दिन चल्ने प्रतियोगितामा प्रथम,द्धितिय र […]

