एकल महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा ६० वर्षीय थामी पक्राउ
रामेछापको उमाकुण्ड गाउँपालिका–१ लाछेवरमा एकल महिलालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–१ लाछेवरमा दुई नाबालिका छोरीसहित बस्दै आएकी ४९ वर्षीया एकल महिलालाई सोही स्थानका ६० वर्षीय फुर्छिरी थामीले गत भदौ ५ गते जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप छ। पीडित महिलाले प्रतिकार गरेपछि थामी घटनास्थलबाट भागी […]

