रामेछाप शैलुङ्गमा शनिबार अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै

रामेछापको शैलुङ्गमा अन्तराष्ट्रिय अल्ट्रा म्याराथन हुने भएको छ । यहि चैत ४ गते शनिबार शैलुङमा पहिलो पटक ‘शैलुङ म्याराथन’ प्रतियोगिता हुने जिल्ला खेलकुल समितिले जानकारी दिएको छ । ५५ किलोमिटर,२५ किलोमिटर र ५ किलोमिटरको म्याराथन दौड प्रतियोगिता हुने छ । जसअन्तरगत ५५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले सुनापति गाउँपालिका–३ हिलेदेवीको सादीडाँडाबाट ऐतिहासिक स्थल खाँडादेवी […]

चम्पादेवी अध्यक्षकप भलिबल प्रतियोगितामा गोकुलगंगा गाउँपालिका तेश्रो हुन सफल

चम्पादेवी गाउँपालिका ओखलढुंगामा सम्पन्न प्रथम अध्यक्षकप भलिवल प्रतियोगितामा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका तेश्रो र ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिका सान्त्वना हुन सफल भएको छ । प्रतियोगितामा तेश्रो भएको गोकुलगंगा गाउँपालिकाले एक लाख र सान्त्वना भएको लिखु गाउँपालिकाले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा चिशंखुगढी गाउँपालिका ओखलढुंगाले आयोजक […]

मन्थली नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाको वडा नं–२ स्थित सिरिसेमा शुक्रबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । ३ दिन सम्म चलेको प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा रामेछाप नगरपालिका दोश्रो भएको छ । खाँडादेवी गाँउपालिकाले प्रतियोगितामा तृतिय स्थान हासिल गरेको होे । राष्ट्रपति रनिङ […]

रामेछाप सैपुमा १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

१० औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखी भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा जारी प्रतियोगिता ३ दिन सम्म चल्ने छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं २ सैपुमा जारी प्रतियोगिताको प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गनुभयो । रामेछाप जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगितामा भलिवल, एथलेष्टिक अन्तर्गतका […]

मन्थली नगर कप पुरुष भलिबलको उपाधि वडा नं–१ ले जित्यो

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा मंगलबार सम्पन्न प्रथम नगर कप पुरुष भलिबलको प्रतियोगिताको उपाधी वडा नं–१ ले जितेको छ । वडा नं–१ र वडा नं–१४ बिच भएको फाइनल खेलमा वडा नं १ ले वडा नं १४ लाई २५–२१,२५–२२ र २५–१७ को सोझो सेटमा हराएको हो । प्रतियोगितामा वडा नं ७ भटौली तेस्रो भएको छ […]

३८ पदक सहित गौरीशंकर माविले जित्यो रास्ट्रपति रनिङ शिल्डको उपाधी

“स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको पाँचौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा […]

मन्थलीमा मन्थली नगर कप पुरुष भलिबल प्रतियोगिता सुरु

रामेछापको मन्थली नगरपालिकामा नगर कप पुरुष भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । प्रतियोगिताको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्घाटन गर्नुभएको छ । फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा १४ वटा वडाबाट १४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख सहित ट्रफि र प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार ट्रफि र प्रमाणपत्र […]

खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्छु : सांसद श्रेष्ठ

रामेछापका प्रदेश सभा सांसद तारानारायण श्रेष्ठले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्ने बताउनुभयो । रामेछाप नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेलप्रती खेलाडीको हौसलासँगै विद्यार्थीबेलोदेखी नै प्रतिस्पर्धाको भावना जागृत गराउनमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उहाँले बताउनुभयो । स्वास्थ्यका लागी पनि खेलकुद निकै महत्वपुर्ण रहेको उहाँले […]

रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखी सुरु भएको छ । रामेछापका प्रदेश सभा सांसद तारानारायण श्रेष्ठले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यस्ता प्रतियोगिताले धेरै सहयोग गरेको बताउनुभयो । स्वास्थ्यका लागी पनि […]

नेपाल बुद्धिचाल संघ रामेछापको संयोजकमा सौजन्यप्रसाद सत्याल

नेपाल बुद्धिचाल संघ रामेछापको संयोजकमा सौजन्यप्रसाद सत्याल चयन हुनुभएको छ । नेपाल बुद्धिचाल महासंघले सत्यालको नेतृत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा हरीवंश कडरीया,बिमल सुवेदी,समाल कार्की,युवराज सुवेदी,केदार थापा,करुणा थापा मगर र प्रताप घिसिङ रहेका छन् । समितिलाई फाल्गुन ७ गते भित्र संघको साधारण सभा र निर्वाचन सम्पन्न गर्नका लागी समय दिइएको […]