बाँसको उद्योगबाट सफलता प्राप्त गर्नुभएकी हिरामायाको संघर्ष र सफलता
नाम हिरामाया शिवभक्ति । नाम जस्तै काम पनि हिरा छ । उमेर ५२ वर्ष लागेपनि उहाँको जोस जाँगर भने १६ वर्षे जस्तै छ । रामेछापको मन्थली नगरपालिका वडा नं. १ खाँदवारीको पक्की सडकबाट ५० मिटर कच्ची सडकबाट भित्र छिरेपछि भेटिन्छ हिरामायाको बाँसको उद्योग र बाँसको उद्योगमा काम गर्दै हिरामाया । २०६७ सालमा बाँसको मुढा बुन्ने […]