सिँचाइ नहुँदा धान फल्ने खेतमा पशु चौपाया चराउन बाध्य

सिँचाइ सुविधा नहुँदा रामेछाप र मन्थली नगरपालिकाको सीमा छुट्याउने सुकाजोर खोला आसपासमा करिब ८ सय रोपनी खेती योग्य जमिन बाँझो भएको छ । स्थानीय सरकारले जमिनको प्रयोग गरेवापत कर लगाउने गरे पनि सिँचाइ सुविधा नभएका कारण जग्गा भने बाँझो राख्नुपर्ने किसानको बाध्यता हटेको छैन । सिचाइँ सुविधा नहुँदा १६ वर्षदेखि बाँझो रहेको धान फल्ने खेतमा […]

लिखुतामाकोशी गाउँपालिकाले १ वर्षमा उठायो ३० लाख ७० हजार राजश्व

रामेछापको लिखुतामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १ गतेदखी आ.ब. २०८० को असार मसान्तसम्म ३० लाख ७० हजार राजश्व संकलन गरेको छ । गाउँपालिकाले १ वर्षको अबद्यिमा ३० लाख ७० हजार ५ सय ७१ रुपैयाँ राजश्व संकलन गरेको हो । गाउँपालिकाको कार्यालय तथा ६ वटै वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा उक्त संख्यामा राजश्व संकलन भएको राजश्व […]

जिल्ला अस्पताल रामेछापले ल्यायो शव वाहन

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल रामेछापलाई शव वाहन उपलब्ध गराएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतको आपूर्ति विभागले जिल्ला अस्पताललाई एक थान शव वाहन उपलब्ध गराएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले आइतबार जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनलाई शव वाहन हस्तान्तरण गर्नुभयो । जिल्ला अस्पताल रामेछापको […]

जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिला बढे

जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिलाको संख्या बढेको छ । वितेको ३ आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या दोब्बरले बढेको हो । आर्थिक वर्ष ०७७/७८ मा ७१ जना महिलाले प्रसुती सेवा लिँदा आ.ब.०७८/०७९ मा ९२ जनाले प्रसुती सेवा लिएका थिए । अघिल्लो आ.ब.०७९/०८० मा १ सय ६० जनाले प्रसुती सेवा […]

रामेछाप नगरपालिकाले १ वर्षमा उठायो १ करोड बढी राजश्व

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९ साउन १ गतेदखी आ.ब. २०८० को असार मसान्तसम्म १ करोड बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले १ वर्षको अबद्यिमा १ करोड ९ लाख ३० हजार ३ सय ८ रुपैयाँ राजश्व संकलन गरेको हो । नगरपालिका कार्यालय तथा ९ वटै वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा उक्त संख्यामा राजश्व संकलन […]

रामेछापमा सानीमदौ सामुदायिक वन र शाखा भित्ता (क) कबुलियत वन उत्कृष्ट

डिभिजन वन कार्यालय रामेछापले जिल्लाका उत्कृष्ट सामुदायिक र कबुलियत वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७९/८० मा अनुगम र मुल्यांकनको आधारमा एउटा सामुदायिक र एउटा कबुलियत वनलाइ उत्कृष्ट छनोट गर्दै पुरस्कृत गरेको हो । मन्थली नगरपालिका १ मा रहेको सानीमदौ सामुदायिक वन र रामेछाप नगरपालिका ७ मा रहेको शाखा भित्ता (क) कबुलियत वन […]

रामेछापमा एक वर्षमा ३० वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाए

रामेछापमा एक वर्षमा ३० वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार २०७९ साउन १ गतेदेखी २०८० साउन ७ गतेसम्म जिल्लाभर ३० वटा सवारी दुर्घटना भएको हो । यि ३० वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका हुन । ९४ जना सवारी दुर्घटनामा परी घाईते भएका […]

रामेछाप नगरपालिकाबाट एक वर्षको अवद्यिमा ५ सय २८ जना बसाईसरी गए

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा बसाईसरी आउने भन्दा बासाईसरी जानको संख्या बढी देखिएको छ । एक वर्षको अवद्यिमा एक सय पचास घरपरिवारका ५ सय २८ जना सदस्य बसाईसरी गएको पाइएको छ । यहि अवद्यिमा ३१ परिवारका ९९ सय सदस्य अन्य ठाउँबाट रामेछाप नगरपालिकामा बसाईसरी आएको देखिएको छ । रामेछाप नगरपालिकाका सामाजिक सुरक्षा […]

रामेछापमा सवारी साधन कारवाहीबाट ८० लाख भन्दा बढी राजस्व सङ्कलन

गत आर्थिक वर्ष २०७९/८० मा रामेछापमा सवारी कारवाहीबाट ८० लाख भन्दा बढी राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने ८ हजार ८ सय ८ सवारी साधनलाई कारबाही गरि ८० लाख ५९ हजार राजस्व सकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सहायक निरीक्षक दिपक चौँलागाईले जानकारी दिनुभयो । क्षमता भन्दा धेरै […]

रामेछापमा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न

असार महिना सकिएर साउन लाग्दा समेत यो वर्ष रामेछाप जिल्लामा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । रामेछाप जिल्लामा जम्मा ४४ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्र रामेछापका कृषि बिकास अधिकृत मोनिमा योन्जनका अनुसार गत वर्ष यहि अबद्यिमा ५० […]