माओवादी केन्द्रले रामेछाप नगरपालिका प्रमुखलाई बुझायो ज्ञापन पत्र

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) रामेछाप नगर समितिले रामेछाप नगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा जनताको पक्षमा आशालाग्दो,रहरलाग्दो र भरलाग्दो समाजवादी बजेट निर्माणको लागी माओवादी केन्द्रले माग गरेको छ । माओवादी केन्द रामेछाप नगरका ईन्चार्ज शिशिर खड्गीले नगरपालिका प्रमुख लबश्री न्यौपानेलाई ज्ञापन पत्र बुझाउनुभयो । ईन्चार्ज खड्गी सहितका नेता […]

नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुको सुझाव संकलन गर्दै रामेछाप नगरपालिका

रामेछापको नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय–सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालीकाको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्ने सरोकारवालाले अहिलेको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन । नगरप्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको बैठकमा नगरस्तरीय राजनीतिक दलका प्रमुख […]

रामेछापका स्थानिय तहहरुले संघीय सरकारबाट ३ अर्ब ३३ करोड अनुदान पाउने

आगामी आर्थिक वर्ष २०८२/०८३ मा रामेछाप जिल्लाका स्थानिय तहहरुले संघीय सरकारबाट ३ अर्ब ३३ करोड अनुदान पाउने भएको छ । जिल्लाका ८ स्थानीय तहले संघीय सरकारबाट ३ अर्ब ३३ करोड २६ लाख अनुदान पाउने भएका हुन् । सशर्त अनुदान वापत २ अर्ब ८ करोड ४७ लाख पाउने भएको छ भने समानीकरणतर्फ १ अर्ब ४ करोड […]

रामेछाप नगरपालिकामा कफी बनाउने तालिम र फेसन डिजाईन तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा मंगलबार (आज) देखी कफी बनाउने तालिम र फेसन डिजाईन तालिम सुरु भएको छ । ७ दिने कफी बनाउने तालिम र १५ दिने फेसन डिजाईन सम्बन्धि तालिम सुरु भएको नगरपालिकाका उद्योग तथा राजश्व शाखाका प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिनुभयो । तालिममा नगरपालिकाको वडा नं ६,७,८ र ९ का सम्बन्धित पेशा व्यवसाय गरिरहेका १९ […]

सहकारीका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम दिइएको छ । सो तालिम मंगलबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख न्यौपानेले तालिममा सिकेको […]

सहकारी संचालकहरुलाई क्षमता विकास तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम सोमबार (आज) सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर व्यवस्थित रुपमा सहकारी चलाउन आग्रह गर्नुभयो । सहकारी संचालकहरुको मागको आधारमा नगरले योजना तथा कार्यक्रम तयार गर्ने उहाँको भनाई […]

रामेछाप नगरपालिकामा सहकारी संचालकहरुलाई क्षमता विकास तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम आईतबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रवक्ता कार्कीले सहकारीहरु निती र विधिमा […]

रामेछापका स्थानिय तहहरुको बेरुजू : मन्थली कम,गोकुलगंगा बढी

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनले रामेछापको मन्थली नगरपालिकामा सबैभन्दा कम बेरुजू देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनले जिल्लाको ८ वटा पालिकाहरुमध्ये मन्थली नगरपालिकाको बेरुजू कम र गोकुलगंगा गाउँपालिकाको बेरुजू बढी देखाएको हो । प्रतिवेदन अनुसार मन्थली नगरपालिकाको बेरुजू ७४ लाख १ हजार अर्थात ०.३४ प्रतिशत रहेको छ । रामेछाप […]

वित्तीय जोखिम मूल्याङ्कनमा रामेछापको मन्थली नगरपालिका पहिलो

रामेछापको मन्थली नगरपालिका वित्तीय जोखिमको अवस्था मूल्याङ्कनमा जिल्लामै पहिलो भएको छ ।स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम स्थानीय तहहरूले मूल्याङ्कन प्रणालीमा अपलोड गरेका कागजातहरूको आधारमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय जोखिमको अवस्था मूल्याङ्कनमा ९१ अङ्क प्राप्त गरी मन्थली नगरपालिका पहिलो भएको हो । खाँडादेवी गाउँपालिका जिल्लाका आठ वटा पालिकामध्ये सबै भन्दा कम ६३ […]

९ महिनामा मन्थली नगरपालिकाको विकास बजेट खर्च न्युन

रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा जम्मा बजेटको ५१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा चालु आर्थिक वर्षका लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट स्वीकृत भएको थियो । जसमा चालु खर्च ६१ प्रतिशत र पुँजिगत खर्च […]