बिपी राजमार्गमा साँझ ६ देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने

बिपी राजमार्गमा अबदेखि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन खाल्टेले सूचना निकालेर साँझ ६ देखि बिहान ५ बजेसम्म सडक बन्द रहने उल्लेख गरेको छ । बिपी राजमार्गको बर्दिवास–सिन्धुली–बर्खे खोला सडकखण्ड ट्र्याक […]

६९ औँ प्रहरी दिवसको अवसरमा रामेछापमा विभिन्न कार्यक्रम

जिल्ला प्रहरी कार्यालय रामेछापले ६९ औँ प्रहरी दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापले विशेष कार्यक्रम आयोजना गरि प्रहरी दिवस मनाएको हो । विहानको पहिलो सत्रमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको उपस्थितिमा गरिएको कार्यक्रममा अमर शहिदहरु प्रति श्रद्धान्जलि दिएर दिवस मनाईएको थियो । त्यसैगरि कार्यक्रमको दोस्रो सत्र भने औपचारीक […]

चाडपर्वको बेला मासु सेवनमा होसियारी नगरेमा रोग लाग्न सक्छ

डा.केदार कार्की सेवानिवृत्त वरिष्ठ पशु चिकित्सक  चाडपर्वको बेला नेपालीहरुको भान्छामा विभिन्न परिकारका खानेकुरा पाक्छन । ती विभिन्न परिकार मध्ये प्रमुख मानिन्छ मासु । चाडपर्वको बेला नेपालमा मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने ? भन्ने चेतना निकै कम भएको […]

यस्तो छ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : डिएसपी प्रदिप कुमार सिंहसँगको कुराकानी

जिल्ला प्रहरी कार्यालय रामेछापले चाप पर्व विशेष सुरक्षा योजना लागु गरेको छ । यिनै विविध विषयमा जिल्ला प्रहरी कार्याय रामेछापका प्रमुख डिएसपी प्रदिप कुमार सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :  नेपालीहरूको महान चाड दशैँ तिहार शुरु भयो । रामेछाप जिल्लाको चाडपर्व लक्षित सुरक्षा योजना के छ ? चाड पर्वलाई लक्षित गरेर हामीले अन्य वर्ष हरूमा […]

रामेछापको भटौलीमा सुमो दुर्घटना,चालक घाईते,सबै यात्रु सकुशल

रामेछापमा सुमो दुर्घटना भएको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा मंगलबार(आज) बिहान अन्दाजी ४ः२० बजेको समयमा सुमो दुर्घटना भएको हो । भटौली पुल भन्दा माथी मन्थली–खाँडादेवी–सित्खा सडक खण्डमा काठमाण्डौबाट दोलखाको बाटो हुदै सिन्धुली जादै गरेको ना १ ज ८७८२ नंम्बरको सुमो अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनामा सुमो चालक सिन्धुलीको फिक्कल […]

रामेछापको हाटमा बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । गत बिहिबारको हाट यो दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा अलि […]

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा बेलिबृज जडान शुरू

सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा नेपाली सेनाले बेलिबृज जडान शुरू गरेको छ । सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न आइतबारदेखि बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । […]

काठमाण्डौँबाट छोटो दुरीमा रामेछाप आउने वैकल्पिक सडक सञ्चालनमा

काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाटबाट मन्थली आउने छोटो दुरीको वैकल्पिक सडक शनिबारबाट सञ्चालनमा आएको छ । भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म आइपुग्न करिब ३५ किलोमिटर दुरी रहेको छ । धुलिखेलबाट भकुन्डेबेंसी २५ किलोमिटर र भकुन्डेबेंसी–सित्खा ३५ किलोमिटर गरी ६० किलोमिटरमा एकतर्फी सञ्चालनमा रहेको सडक सिन्धुलीको सुनकोसी गाउँपालिका–३ […]

शनिबार बिहानदेखि अवरुद्ध भएको मन्थली–काठमाण्डौ सडक खुल्यो

शनिबार(आज) बिहानदेखि अवरुद्ध भएको मन्थली–काठमाण्डौ सडक खुलेको छ । दोलखाको मेलुङ गाउँपालिकामा रहेको मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा सडक भासिएपछि गाडी आवागमन अवरुद्ध बनेको थियो । केही बेर अघिदेखी उक्त सडक सुचारु भएको हो । मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाण्डौसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाण्डौ आवतजावत […]

रामेछापका ८ वटै स्थानीय तह विपद् संकटग्रस्त क्षेत्रको सूचिमा

सरकारले रामेछापका ८ वटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ जिल्लाका ४३ वटा पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । रामेछापको मन्थली नगरपालिका,रामेछाप नगरपालिका,खाँडादेवी गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका,सुनापती गाउँपालिका,लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । केहि दिन अघि बसेको जिल्ला विपद् व्यवस्थापन […]