देशभक्ति र नैतिकता सहितको उत्पादनमूलक शिक्षा विधेयक कहिले ?

देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ । बदलिँदो राजनीतिक व्यवस्था अनुसार शिक्षामा पनि समय सापेक्ष परिवर्तन हुनु अनिवार्य छ । नेपालमा २०४६ सालको जनआन्दोलनबाट निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना भई दक्षिण एसियाकै उत्कृष्ट संविधानमा राजालाई पनि राखियो । वि सं २०५२ बाट सुरु भएको […]

चालु आ.व.को हालसम्म मन्थली नगरपालिकाको वित्तीय प्रगति २७.९९ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाको १६ औं नगरसभा (शुक्रबार) आज सम्पन्न भएको छ । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको नगर प्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै यो अवधिमा पुँजीगत खर्च ९ प्रतिशत मात्रै भएको बताउनुभयो । चालु आर्थिक वर्षका लागि नगरपालिकाको एक […]

मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा बोहरा चयन 

मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमन बोहरा चयन हुनुभएको छ । आज मन्थलीमा भएको अधिवेशनबाट बोहराको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा मोहन कुमार सुनुवार,सचीवमा राजु विक्रम बस्नेत,कोषाध्यक्षमा दुर्गा रोका,सदस्यहरुमा क्रमशः भवानी खड्का,सुविना केसी,लाल बहादुर माझी,केसरी थापा मगर र लेख बहादुर श्रेष्ठ चयन हुनुभएको हो ।  

रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार (आज)देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि खड्काले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग […]

रामेछाप अस्पतालको सामाजिक परीक्षण सम्पन्न

रामेछाप अस्पताल रामेछापले आफ्नो सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रम गरेको हो । आर्थिक वर्ष २०८०/८१ को सामाजिक परीक्षण कार्यक्रम गरिएको हो । सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, अनियमितता,पारदर्शिता र प्रभावकारिताबारे सम्बन्धित सेवाग्राही, सेवाप्रदायक/व्यवस्थापकीय पक्ष तथा सरोकारवालाहरुको धारणाका आधारमा गरिने […]

रिलायबल लाइफ ईन्स्योरेन्स रामेछापद्धारा ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नर्सरीदेखि ८ कक्षासम्म अध्ययन गर्ने करिब ७० जना विद्यार्थीलाई रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स लिमिटेड रामेछाप शाखाले ट्याक सुट वितरण गरिएको हो । सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई यो जाडोमा लगाउने ट्याक सुट वितरण गरिएको हो […]

रामेछापको उमाकुण्ड गाउँपालिकामा एक दिने विज्ञान प्रदर्शनी प्रतियोगिता

रामेछापको उमाकुण्ड गाउँपालिकाले एक दिने माध्यमिक विद्यालयस्तरीय विज्ञान तथा गणित प्रर्दशनी प्रतियोगिता कार्यक्रम संचालन गरेको छ । उक्त विज्ञान प्रर्दशनिमा प्रत्येक माध्यमिक विद्यालयबाट ८ जना विद्यार्थी र २ जना शिक्षक लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय प्रिती प्रथम, सिद्धेश्वर माध्यमिक विद्यालय बाम्ती द्वितीय , जनता माध्यमिक विद्यालय कुँबु तृतिय […]

रामेछापका सरकारी कार्यालयहरूले गरे सार्वजनिक सुनुवाइ कार्यक्रम

रामेछापका सरकारी कार्यालहरुको सार्वजनिक सुनुवाइ गरिएको छ । जिल्लास्थित सबै सरकारी कार्यालयहरुको एकसाथ सार्वजनिक सुनुवाइ गरिएको हो । जिल्लाका सेवा प्रदायक कार्यालयहरूले चालु आर्थिक वर्षको हालसम्म गरेका सेवा प्रवाहका बारेमा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा शुक्रवार सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुुनुवाइमा सेवा प्रदायक सरकारी कार्यालयकाहरुको तर्फबाट चालु आर्थिक वर्षको हालसम्म प्रवाह भएका सेवा, […]

बजेट अभावमा विपी राजमार्गको पुननिर्माण सुरु हुन सकेन

बजेट अभावमा गत असोजमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएको विपी राजमार्ग पुननिर्माण सुरु हुन सकेको छैन । १ सय ५८ किलोमिटर मध्ये १२ किलोमिटर सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको पुननिर्माणका लागि कम्तीमा पनि ९ अर्ब ६६ करोड लाग्ने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । क्षतिग्रस्त सडक निर्माणका लागि २ देखि ३ वर्ष लाग्ने सडक […]

रामेछापको मन्थलीमा गुडि रहेको टिफरबाट खसेर सह चालकको मृत्यु

रामेछापको मन्थलीमा गुडि रहेको टिफरबाट खसेर सह चालकको मृत्यु भएको छ । मन्थली नगरपालिका १ बाट मन्थली नगरपालिका ४ सालु तर्फ गइ रहेको प्रदेश नः ३०१००३ क ५७६४ नम्बरको टिफरबाट खसेर आईतबार(आज) सोहि टिफरका सह चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नः ४ का ३२ बर्षका नारायण बस्नेत रहेको जिल्ला प्रहरी […]