शिक्षकदम्पतीद्धारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण

रामेछापको मन्थली नगरपालिका–५ स्थित भैरवी मावि सुनारपानीको हाताभित्र निर्मित सरस्वति मन्दिरको उद्घाटन गरिएको छ । उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक दम्पत्ति द्वारिका कार्की र शिक्षक महालक्ष्मी कार्कीले निजि लगानिमा निर्माण गरिदिएको सरस्वति मन्दिरको वसन्तपंचमीको अवसर पारेर प्राण प्रतिष्ठा सँगै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले एक औपचारिक कार्यक्रमका विच सोमबार उद्घाट्न गर्नु भएको हो । लामो […]

रामेछापको साँघुटारबासी गए स्थानिय सरकार र प्रशासनमा डेलिगेसन

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारबासीहरु स्थानिय सरकार र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गएका छन् । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ र वडा नं ३ को सिमाना लिखु नदिमा निर्माण हुन लागेको श्वेतगंगा हाईड्रोपावरका कारण नदि आसपासको करिव ५ सय रोपनी खेत पुर्ण रुपमा प्रभावित हुने भन्दै सोमबार हाईड्रोपावर विरुद्ध स्थानिय उपभोक्ताहरु डेलिगेसन […]

लिखु तामाकोशी गाउँपालिकामा ५ सय २४ जनाले राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराए

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु र नँया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गरी वडा वडामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर संचालन गरेको छ । लिखु तामाकोशी गाउँपालिका,जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा लिखु तामाकोशी गाउँपालिकाका सबै सात वटै वडा र गाउँपालिकाको कार्यलय धोबीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर […]

रामेछाप नगरपालिकाका ९ सय जना किशोरीहरुलाई एच.पि.भि.खोप लगाईदैँ

रामेछापको रामेछाप नगरपालिकामा २१ वटा खोपकेन्द्र मार्फत ९ सय किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप लगाईदैँ छ । एच.पी.भि खोप अभियान पालिकास्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखि कार्यक्रम आयोजना गरिएको छ । रामेछाप नगर भित्रका विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई […]

किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिम

रामेछाप नगरपालिकाको आयोजनामा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी ३ दिने तालिम आज रामेछाप नगरपालिकामा सम्पन्न भएको छ । तालिममा रामेछाप नगरपालिका भित्रका माध्यमिक तहका हरेक विद्यालयबाट २ जना किशोरी, नगरबाल सञ्जाल, वडा बाल सञ्जाल, विद्यालय नर्स र एकजना शिक्षकलाई आत्मरक्षा सम्बन्धी तालिम दिईएको छ । तालिममा सहभागि भएपछि धेरै सिप सिकेको र सिकेको सिप तालिमहलमै नछोडी […]

राजनीतिक अस्थिरता र खाद्य संकट

डा.केदार कार्की वरिष्ठ पशु चिकित्सक। जलवायु परिवर्तन, आर्थिक वा राजनीतिक अस्थिरता, र कीरा वा महामारी जस्ता चरम घटनाहरूले विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढाउन सक्छ। यस्ता घटनाहरूले कृषि र मत्स्यपालनको उत्पादकत्व घटाएर र खाद्य वितरण र सार्वजनिक सेवा वितरणमा बाधा र्पुयाएर आफूमा निर्भर मानिसहरूको जीवनलाई खतरामा पार्छन्। एक नयाँ अध्ययन अनुसार, आगामी २० वर्षमा विश्वव्यापी रूपमा […]

नेपथ्यमा बजिरहेकाे धून-(कविता)

लयहरु बिग्रिएकाे बाँसुरीकाे धून मलाई पाशविकता लाग्छ मलाई बिभत्सता लाग्छ। नेपथ्यमा बजिरहेको बाँसुरीकाे धून कतै तिमीले बजाएकाे त हैन? याे धूनमा कुनै सङ्गीतकाे धून छैन याे धूनमा कुनै लयहरुकाे धून छैन याे धूनमा कुनै मधुर मिठासताकाे धून छैन याे धूनमा कुनै झन्कारमय नादहरु छैन। अनाैठाे अनाैठाे लागिरहेको याे धून कतै तिमीले बजाएकाे त हैन? लयहरु […]

रामेछापको भंगेरी धारापानीमा अटो दुर्घटना,दुइजना घाइते 

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरी धारापानीमा अटो दुर्घटना भएको छ । बुधबार(आज) बिहान करिब ९:२० बजेको समयमा सल्लेबाट मन्थली जाँदै गरेको अटो दुर्घटनामा परेको हो । प्रदेश २-०४ ००१ ह ००२० नम्बरको अटो सडकमा पल्टिएको हो । सडकभन्दा माथिल्लो पट्टी रहेको राम बहादुर शाहीको जग्गा खन्दै गरेको डोजरले पल्टाएको ढुंगाले लागेर अटो पल्टिएको […]

मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै

रामेछापको मन्थली नगरपालिकामा उपमेयरसँग सुत्केरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले उपमेयरसँग सुत्केरी कार्यक्रम अन्र्तगत सुत्केरी आमाहरुका लागि नगद सँगै विभिन्न कार्यक्रम संचालन गर्दे आएको छ । जस अन्र्तगत सोमबार नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले मन्थली अस्पतालमा आएर नियमित स्वास्थय जाँच र बच्चा जन्माउने १ सय ६३ जना आमाहरुलाई नगद सहितको सामाग्रि हस्तान्तरण गर्नु […]

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको अध्यक्षमा नविन घिमिरे

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान जिल्ला शाखा रामेछापको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा नविन घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो । उपाध्यक्ष महिलामा अन्जु घिमिरे,उपाध्यक्षमा दामोदर घिमिरे,सचिवमा सुन्दर घिमिरे,सह सचिवमा वेद कुमार घिमिरे,कोषाध्यक्षमा सुन्दर घिमिरे,सदस्यहरुमा विनोद घिमिरे,दुर्गा घिमिरे,रन्जु घिमिरे,अप्सरा घिमिरे सुवेदी,शिवजी घिमिरे,डोरदेव घिमिरे,सरस्वती घिमिरे,विनोद घिमिरे, रन्जु घिमिरे,द्रोण घिमिरे र यशोदा घिमिरे चयन हुनुभएको […]