जुनेली बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

जुनेली बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा बुधबार(आज) सम्पन्न भएको छ । रामेछाप नगरपालिका ८ रामेछाप बजारमा कार्यालय रहेको संस्थाको कार्यक्षत्र रामेछाप नगरपालिकाको वडा नं ६,७,८,९ र मन्थली नगरपालिकाको वडा नं ४ र ६ हो । “सुनिश्चित भविष्यको लागी आम्दानीको केही अंश बचत गर्ने बानी बसालौँ” भन्ने मूल नाराका साथ २०६४ […]

राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान गांरीशंकर क्याम्पसबाट शुभारम्भ

नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान शुभारम्भ गरेको छ । आईतबार(आज) गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप बजारबाट अभियानको शुभारम्भ गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र नेविसंघ रामेछापका सभापति बिनोद बुढाथोकीको अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले विद्यार्थीहरुको हक,हित र अधिकारको […]

रामेछाप नगरपालिकामा जिल्ला न्यायधिससँग अन्तरक्रिया

रामेछापको रामेछाप नगरपालिकाले जिल्ला न्यायधिससँग अन्तरपालिका न्यायिक समितिका पदाधिकारीहरुबिच अन्तरक्रिया कार्यक्रम गरेको छ । रामेछाप नगरपालिकाले जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिका संयोजक तथा सदस्यहरुलाई आमन्त्रण गरेर न्याय सम्पादन गर्दा भएका समस्या र ति समस्याहरुको समाधान गर्न अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला न्यायाधिस राजेन्द्र नेपाल र जिल्ला अदालतका श्रेस्तेदार मधुसुदन आचार्यले कार्यक्रममा […]

रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण

रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरुमा पुगेर उपप्रमुख बाल कुमारी कार्कीले पोषणयुक्त खानेकुरा वितरण गर्नुभयो । गर्भवती महिलाहरुको लागी निशुल्क भिडियो एक्सरे सेवा पनि प्रत्येक वडामा पुगेर प्रदान गरिएको उपप्रमुख कार्कीले बताउनुभयो । अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुको संख्या बढाउन र पौष्टिक खानकुरा […]

रामेछाप नगरपालिकाका मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम

रामेछापको रामेछाप नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सुरु भएको छ । सोमबार (आज)बाट सुरु भएको तालिम नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक बाल कुमारी कार्कीको अध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख कार्कीले यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । न्यायिक समितिका […]

नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्षमा घिमिरे निर्वाचित

नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्षमा दिपक कुमार घिमिरे निर्वाचित हुनुभएको छ । शुक्रवार भएको निर्वाचनमा घिमिरेले ३७ मत ल्याएर विजयी हुनुभएको हो । अध्यक्ष पदका अन्य उम्मेदवारहरु दिपक भट्ट,अप्रिल अधिकारी र नविन केसीले ३ /३ मत प्राप्त गर्नुभयो । अध्यक्ष बाहेका अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन । महासंघको उपाध्यक्षमा युनिक विफा घिसिङ र तुलसी […]

रामेछापको ल्याङ्गल्याङ्गमा सार्वजनिक सुनुवाई सहित घुम्ति शिविर

रामेछापको रामेछाप नगरपालिकाको चालू आ.ब.२०८१/०८२ को प्रथम चौमासिक अवधिमा सम्पादित सेवा प्रवाह र बिकास निर्माण कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार(आज) भएको छ । वडा नं ९ ल्याङ्गल्याङ्गमा अवस्थित भिमसेन थान मन्दिरको प्राङ्गनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सहित एकिकृत घुम्ति शिविर कार्यक्रम भएको हो । घुम्ति शिविरमा स्वास्थ्य, महिला बालबालिका, योजना, कृषी तथा पशुपंछी बिकास शाखाको न्युनतम […]

सिद्वेश्वर शिक्षा पव्लिक क्याम्पसको १९ ओैँ बार्षिकोत्सव सम्पन्न

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा न २ सोतर्मुमा रहेको सिद्वेशवर शिक्षा पव्लिक क्याम्पसको १९ ओैँ बार्षिकोत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ । पूर्व मन्त्री तथा समाजसेवि आङ छिरिङ लामाको अध्यक्षता तथा उमाकुण्ड गाउपालिका अध्यक्ष सेर बहादुर सुनुवारको प्रमुख आतित्यतामा कार्यत्रलम भएको हो । कार्यक्रममा २०६३ सालमा स्थापना भएको क्याम्पसलाई हालसम्मको अबस्थामा ल्याउन महत्त्वपूर्ण सहयोग […]

सामाजिक सञ्जालहरू अस्थिर समाज : फेक न्युज

नेपालमा मात्रै होइन सामाजिक सञ्जालमा विश्वव्यापीरूपमा ‘फेक न्युज’ अर्थात ‘झुठो समाचार’ चुनौतीको रूपमा देखापरेको छ । त्यसैगरी उद्योगधन्दा, व्यवसाय, अर्थतन्त्र, समाज, परिवार र व्यक्तिगत तहमा पनि सामाजिक सञ्जालसँग सम्बन्धित र साइबर क्राइमका घटनाहरू प्रशस्तै सुन्न र पढ्न पाइन्छ । सामाजिक सञ्जालको दुरुपयोगले पारिवारिक विखण्डन हुने खालका सामाजिक अपराधका घटनाहरु पनि हुने गरेका छन् । विश्वभर […]

रामेछाप उमाकुण्डको बाम्तिभण्डारमा बजार अनुगमन

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं.२ को मुख्य बजार रत्नज्योती बजारमा अनुगन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यालय प्रमुख प्रमोद सिंखडाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि,उमाकुण्ड गाउँपालिका कार्यालय प्रितीका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी उमाकुण्ड २ नं वडाका वडा अध्यक्ष खम्बध्वज बस्नेत, प्रहरी चौकी बाम्तिभण्डारका प्रमुख एवम् अन्य पदाधिकारीको उपस्थितिमा बिहिवार अनुगमन […]