वातावरण संरक्षण परियोजनाद्धारा वातावरण संरक्षण पुरस्कार २०७८ का लागि आवेदन माग

वातावरण संरक्षण परियोजनाद्धारा वातावरण संरक्षण पुरस्कार २०७८ का लागि आवेदन माग

वातावरण संरक्षण पुरस्कार २०७८ का लागि आवेदन माग गरिएको सुचना

संघीय आर्थिक सहायता तथा विकास मन्त्रालय र तेर द जोम्स, जर्मनीको आर्थिक सहायोगमा सामुदायिक विकास समाज, सृजनशिल युूवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्मटारद्घारा रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका केही वडाहरुमा सञ्चालित वातावरण संरक्षण परियोजना अन्तरर्गत गठित राष्ट्रिय युूवा संजाल÷प्रदेश संजाल÷जिल्ला संजाल र संजालमा आवद्ध युूवाहरुका लागि वातावरण संरक्षण राष्ट्रिय पुरस्कार–२०७८ र परियोजनाको कार्यक्षेत्रमा गठित÷क्रियाशिल सामुदायिक संघ संस्थाहरु, युवा क्लब, महिला समूह, कृषक समूह, सामुदायिक बन उपभोक्ता समिति, विद्यालय, सहकारी, सञ्चार क्षेत्र÷पत्रकार र व्यक्ति लाई प्रोत्साहन स्वरुप प्रदान गरिने वातावरण संरक्षण जिल्लास्तरीय पुरस्कार–२०७८ का लागि तपशिल वमोजिम आवेदन आब्हान गर्दछौ ।

(१) राष्ट्रिय पुरस्कार

पुरस्कारको नाम वतावरण संरक्षण राष्ट्रिय पुरस्कार –२०७८
पुरस्कारको राशि रु.१०,००० (दश हजार) नगद सहित सम्मान प्रत्र
पुरस्कृत हुने संख्या २ जना
आवश्यक प्रक्रिया वा कागजात परिचय÷ विवरण (नाम, ठेगना, वातावरण संरक्षणको क्षेत्रमा सम्लग्न वर्ष, भौगोलिक कार्यक्षेत्र आदि) लगायत वातावरण संरक्षणको क्षेत्रमा पु¥याएको योगदान वा कार्यहरु, मुख्य उपलव्धी वा सफलता र भए गरेका कामको पुष्टि हुने कागाजतहरु (फोटो, प्रश्ांसा पत्र वा प्रकाशित समचार) को साथमा आवेदन ।

(२) जिल्लास्तरीय पुरस्कार

क. संघसंस्था तर्फ
पुरस्कारको नाम वतावरण संरक्षण परियोजना क्षेत्र भित्र वतावरण संरक्षणस्तरीय पुरस्कार –२०७८ (संस्थागत)
पुरस्कारका लागि आवेदन गर्न सकिने संघ संस्थाहरु युवा क्लव, बाल क्लव, महिला समूह, कृषक समूह, सामुदायिक बन उपभोक्ता समिति, विद्यालय, सहकारी, सञ्चार माध्यम आदि)
पुरस्कारको राशि रुः ७,५०० (सात हजार पाँच सय मात्र) नगद सहित सम्मान प्रत्र
पुरस्कृत हुने संख्या  युवा क्लव, वा बाल क्लव,– १
 महिला समूह÷कृषक समूह÷सामुदायिक बन उपभोक्ता समिति–१
 सञ्चार क्षेत्र (पत्रिका वा रेडियो) १
 वडा कार्यलय÷सहकारी –१
आवश्यक प्रक्रिया वा कागजात संस्थाको नाम, ठेगाना, स्थापना मिति, दर्ता वा गठनको उदेश्य लगायत संस्थातको विवरण, संस्थाले वातावरण संरक्षणको क्षेत्रमा गरेको योगदान वा कार्यहरु, उपलव्धी वा सफलता र भए गरेका कामले पुष्टि हुने कागाजतहरु (फोटा, निणर्य वा प्रत्र, प्रकाशित समचार वा प्रकाशित समचार वा प्रतिवेदन) को साथमा आवेदन
(ख) व्यक्तिगत तर्फ
पुरस्कारको नाम वतावरण संरक्षण परियोजना क्षेत्र भित्र वतावरण संरक्षणस्तरीय पुरस्कार –२०७८ (व्यक्तिगत)
पुरस्कारको राशि रुः ५,००० (पाच हजार) नगद सहित सम्मान प्रत्र
पुरस्कृत हुने संख्या ८ जना
आवश्यक प्रक्रिया वा कागजात व्यक्तिगत परिचय÷ विवरण (नाम, ठेगना, वातावरण संरक्षणको क्षेत्रमा सम्लग्न वर्ष आदि) लगायत वातावरण संरक्षणको क्षेत्रमा गरेको योगदान वा कार्यहरु, उपलव्धी वा सफलता र भए गरेका कामको पुष्टि हुने कागाजतहरु (फोटो, प्रश्ांसा पत्र वा प्रकाशित समचार) को साथमा आवेदन ।

 आवेदन पेश गर्ने अवधि : २०७८ मंसिर १५ गते, दिउँसो ५ः बजेसम्म
 आवेदन गर्ने तरिका :  वातावरण संरक्षण परियोजनाको कार्यलय, देवकोटा चोक मन्थलीमा स्वयम् उपस्थित भए र वा भउऊबमजबद२नmबष्।िअयm मार्फत पनि पेश गर्न सक्नु हुनेछ ।

थप जानकारीको लागि : 

वातावरण संरक्षण परियोजना
पुरस्कार छनौट समिति
मन्थली, रामेछाप
फोन : ९८४९७१८९०२÷९८५११९७१०५

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार