एमाले रामेछापको पालिका अधिवेशन जारी

एमाले रामेछापको पालिका अधिवेशन जारी

नेकपा एमाले रामेछापको पालिका अधिवेशन आज भइरहेको छ । जिल्लाको ८ वटै स्थानियतहरुमा एमालेका नेता तथा कार्यकर्ता सहभागी भएर नयाँ नेतृत्व चयन र आगामी योजनाहरुको बारेमा छलफल गरिरहेका छन ।

एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछापको दुईवटा नगरपालिका र छ वटा गाउँपालिकामा पालिका अधिवेशन भइरहेको बताउनुभयो । जिल्लाको सबै स्थानिय तहहरुमा एकैसाथ कुनै विवाद रहित ढंगले नयाँ नेतृत्व चयन गरिने उहाँले ईरामेछापलाई बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार