कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुगेको छ ।
कोरोनाका कारण सुनसरी र रौतहटमा थप दुई पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५ सय पुगेको हो ।