भोटेकोसी बाढीपछि रामेछापका ४४ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीपछि रामेछापका ४४ जना अझै सम्पर्कविहीन

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि रामेछापका ४४ जना नागरिक अझै सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन मध्ये हालसम्म ३५ जना भने सकुशल परिवारको सम्पर्कमा आईसकेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले हालसम्म सम्पर्कमा आएका ३५ जनाको नाम सार्वजनिक गरेको छ ।

कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ । सम्पर्कविहीन रहेकाहरु अहिले पनि खोजी कार्य जारी रहेको बताइएको छ ।

Screenshot

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार