प्रेस चौतारी रामेछापको अध्यक्षमा बिक चयन

प्रेस चौतारी रामेछापको अध्यक्षमा बिक चयन

प्रेस चौतारी रामेछापको अध्यक्षमा लेख बहादुर बिक चयन हुनुभएको छ । मंगलबार भएको पाँचौ जिल्ला अधिवेशनले बिकलाई अध्यक्षमा चयन गरको हो । उपाध्यक्षमा शान्ता श्रेष्ठ,सीता पुरी,सचीवमा शंकर बरुवाल,सह सचीवमा कुमार मिजार,मणिराज सुनुवार,कोषाध्यक्षमा शर्मिला बिसुन्खे सदस्यहरुमा भवानी खड्का र सन्जना रसाइली चयन हुनुभएको हो । यसैगरी केन्द्रिय प्रतिनिधिमा युनिक बिफा घिसिङ,पार्बती घिमिरे चयन हुनुभएको हो । प्रदेश प्रतिनिधिमा नवराज श्रेष्ठ र सुमित्रा लामा चयन हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार